ईपीएल लिग ललितपुरले बिराटनगरलाई हरायो

डिसी नेपाल
१५ असोज २०७८ १४:०८
76
Shares

काठमाडौं। एभरेष्ट प्रिमियर लिगको शुक्रबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ । ललितपुरले बिराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो। ईपीएलको इतिहाँसमा २ सय २६ रन सबैभन्दा उच्च रन समेत बनेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *