यस्तो छ कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

डिसी नेपाल
१५ असोज २०७८ १६:००
180
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकारेका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो ।

एमाले विभाजन गर्न अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका उनले आफूले पार्टी एकताका लागि हदैसम्म लचक भएको जिकिर गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.