अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुन

डिसी नेपाल
१८ असोज २०७८ १६:०४
228
Shares

काठमाडौं । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।

सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो ।

सोमबार नै टुंगो लगाउने गरी पुनलाई महासचिवमा मनोनित गर्ने विषयमा छलफल भइरहेको क्रान्तिकारिका पूर्वअध्यक्ष रमेश मल्लले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.