साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपाललाई २-१ को अग्रता
काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले २-१ को अग्रता लिएको छ । सुरुमा श्रीलंकाले नेपाललाई दबाबमा पारे पनि पहिलो हाफमा नेपाल १-० को अग्रता लिन सफल भएको थियो ।
नेपालका लागि सुमन लामाले गोल गरेका थिए । दोस्रो हाफको केही मिनेटपछि नेपालले दोस्रो गोल गरेको थियो तर खेलको ५६ औं मिनेटमा श्रीलंकाले १ गोल फर्काएको छ । माल्दिभ्सको मालेमा खेल भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment