हिमालयन बैंकको २६ प्रतिशत लाभांश घोषणा
काठमाडौं। हिमालयन बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको २० असोजमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ३८ प्रतिशत बोनस सेयर र चार प्रतिशत ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment