नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

डिसी नेपाल
२२ असोज २०७८ १६:०७
176
Shares

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले न्युज कारखानालाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.