एसियन कप छनोटः (यू–२३)नेपाल र इरान आज भिड्दै
काठमाडौं। एसियन कप छनोट (एएफसी यू–२३)छनोट खेलमा आज नेपालले बलियो प्रतिद्धन्दी इरान संग खेल्दैछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुँदैछ।
बलियो टोली इरान संग नेपालले जित्न सहज भने छैन। यसअधि सन् २०१५ को एसीयन कप छनोट खेलमा नेपाल इरानसंग ५–० मतान्तरले पराजय भएको थियो। त्यसैले नेपालले आज पुरानो कमिकजोरी सुधार गर्दै आजको खेल जित्ने दाउमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment