टी–२० विश्वकप आज कुन,कुन देशको खेल हुँदैछ ?
काठमाडौं। संयुक्त अरब ईमिरेट्स (युएयी) मा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज मंलगबार दुई खेल हुँदैछ। समूह एकमा रहेको पहिलो खेलमा इंल्यान्ड र बंगलादेशबीच हुनेछ।
इंल्यान्ड र बंगलादेशबीचको खेल अबुधावी क्रिकेट रंगशालामा दिउँसो ४ः४५ बजे सुरु हुँदैछ।इंल्यान्ड आज लगातार दोस्रो जित दाउमा रहेको छ।बंगलादेश भने,पहिलो जित दर्ता गर्न चाहन्छ।
पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।बंगलादेश भने श्रीलङ्का संग ५ विकेटले पराजित भएको थियो।दोस्रो खेल भने, साँझ ७ः४५ नामिबिया र स्कटल्याण्डबीच हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment