टी–२० वरियतामा नेपालको स्थान स्थिर
काठमाडौं। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज बुधवार सार्वजानिक गरेको टी–२० वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।
आज सार्वजानिक भएको टी–ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । अघिल्लो समय सार्वजानिक भएको पनि नेपालको वरियता १४ औं स्थानमा रहेको थियो ।आज सार्वजानिक भएको वरियतामा इंल्यान्ड शिर्ष स्थानमा रहेको छ। भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment