वैज्ञानिकले गरे आकाशगंगाबाहिर ग्रह रहेको संकेत

डिसी नेपाल
११ कार्तिक २०७८ ८:३८
132
Shares

लन्डन । खगोलशास्त्रीले पहिलो पटक हाम्रो आकाशगंगाभन्दा बाहिर कुनै ग्रह भएको बताएका छन्। खगोलशास्त्रीले फेला पारेको पिण्ड आकाशगंगाबाट २ दशमलब ८ करोड प्रकाशवर्ष टाढा छ।

अमेरिकी अन्तरिक्ष निकाय नासााको चन्द्र एक्सरे टेलिस्कोपबाट सो पिण्ड फेला परेको वैज्ञानिकहरुको भनाई छ। फेला पारेको भनिएको नयाँ ग्रह मेसीअर ५१ नामक आकाशगंगामा छ।

अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५,००० वटा बाह्य ग्रह भेटिएका छन्। तर, ती सबै आकाशगंगामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *