टी–२० विश्वकपः आज भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
१४ कार्तिक २०७८ ११:५८
212
Shares

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत आईतबार हुने खेलमा उपाधीको दावेदार मानिएको समूह एकका दुई बलिया टिम भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

दुबईमा जारि खेलमा यि दुई टोलीबीचको खेल साँझ ७ः ४५ बाट सुरु हुनेछ। यसअघिको प्रतियोगितामा दुबै टोली पाकिस्तानसंग पराजित भएका थिए। त्यसैलेपनि आज दुबै टिम आफ््नो पहिलो जित दर्ता गराउँदै सेमिफाईनलको यात्रा सुरक्षित बनाउन चाहन्छत्यस्तै समूह एकमा रहेको अफगानिस्तान र नामिबियाबीच दिउँसो ३ः४५ बजे हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *