सुनको भाउमा बृद्धि
काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ ।सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० ले कारोबार भएको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो ।महासंघ अनुसार, आज चाँदीको मूल्यमा भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैँयाले बृद्धि भएर एक हजार २५० मा कारोबार भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment