टी–२० विश्वकपः वेस्ट इन्डिजको सेमिफनइनल यात्रा समाप्त

डिसी नेपाल
१९ कार्तिक २०७८ १२:१७
156
Shares

काठमाडौं। वेस्ट इन्डिज दुबहीमा जारी आईसीसी टी–२० विश्वकपको समूह चरणबाट नै बाहिरिएको छ। बिहीबार राती भएको खेलमा श्रीलंका संग २० रनले पराजित भएसंगै वेस्ट इन्डिजको सेमिफाइनल यात्रा टुङुगिएको हो।सन् २०१६ को टी–२० विश्वकपको विजेता समेत रहेको वेस्ट इन्डिज सुपर–१२ को समूह एकमा रहेको छ।

यसअघि खेलेको ती वटै खेलमा पराजित भएपछि यो विश्कपमा उपाधि जित्ने यात्रा समाप्त भएको हो। अब वेस्ट इन्डिजले आफ्नो अन्तिम खेल शनिवार अष्ट्रेलिया संग खेल्ने छ।समूह एकबाट शिर्ष अंकका साथ इंल्यान्डले आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गरिसकेको छ।अब दोस्रो अंकका साथ सेमिफाइलनमा जान अष्ट्रेलिया र दक्षिण अफ्रिका संघर्षरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *