पूर्व गाविससचिवको मृत्यु
काठमाडौं ।लामो समयदेखि बिरामी रहेका नेकपा एमाले कालीकोट निर्वाचन आयोगका अध्यक्षको शनिबार मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा अध्यक्ष प्रेमबहादुर शाहीको शनिबार राति मृत्यु भएको हो ।
लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment