रिडी हाइड्रोपावरको सेयर कारोबार रोक्का

डिसी नेपाल
२२ कार्तिक २०७८ १३:१६
188
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो।

यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.