टी–२० विश्वकपः भारतको आज अन्तिम खेल

डिसी नेपाल
२२ कार्तिक २०७८ १४:१३
88
Shares

काठमाडौं। यूनाटेड अरब ईमिरेट्स (यूएई)मा जारि विश्वकपमा आज भारतले अन्तिम खेल नामिविया संग खेल्दैछ। सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबई क्रिकेट रंगशालामा राती ७ः४५ बजे सुरु हुदैछ। भारतले यसअघि खेलेको ४ खेलमा २ खेलमा जित र एकमा हार व्यहोरेपछि सेमिफाइनलको यात्रा समाप्त भईसकेको छ।

नामिविया पनि यसअघि खेलेको ४ खेल मध्ये ३ मा हार र १ खेल मात्र जितेको हुँनाले सेमिफाइनलको यात्रा समाप्त भइसकेको छ। त्यसकारण आजको खेल दुबै देशको लागि प्रतिष्ठाको मात्र खेल हुने भएकाले दुबै टिम सुखद अन्त्यको खोजिमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *