तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको आग्रहः प्रधानन्यायाधीश जबरामाथि छानबिन गर
काठमाडौं । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।
एमनेष्टी इन्टरनेसनल, कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको संकटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment