सेमिफाइनलमा पाकिस्तान हारेपछि ‘ओ भाइ मारो मुझे’ वाला पाकिस्तानी फ्यानको बेहाल

डिसी नेपाल
२७ कार्तिक २०७८ ७:३२
4.4k
Shares

काठमाडौं। टि–२० विश्वकपमा पाकिस्तानको शानदार सफल सेमिफाइनलमा पुगेर समाप्त भएको छ । बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियासँग ५ विकेटको हार व्यहोरेको छ । पाकिस्तानले अगाडिका सबै ५ खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो तर महत्वपूर्ण खेलमा पाकिस्तान पराजित भएको छ ।

 

View this post on Instagram

 

A post shared by Momin Saqib (@mominsaqib)

पाकिस्तानको हारपछि करोडौं पाकिस्तानी फ्यान निराश छन् । पाकिस्तानका ‘डाइहार्ड’ फ्यान मोमिन शाकिबको भिडियो भाइरल भइरहेको छ । २०१९ को विश्वकपमा पाकिस्तानको हारपछि ‘ओ भाइ मारो मुझे’ भन्ने भिडियो भाइरल भएपछि एकाएक चर्चामा आएका मोमिन अहिले पनि पाकिस्तान बाहिरिएपछि स्टेडियममा निराश बसेका छन् । शाकिबले यो भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *