कांग्रेस नगर सभापतिको उम्मेद्वारी शुल्क चार हजार
काठमाडौं । नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्वारी शुल्क तोकेको हो ।
काग्रेसले नगरपालिकाका कार्यसमिति सभापतिका लागि पाँच सय तोकेको छ । यस्तै उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्यको लागि एक सय रकम तोकिएको छ ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेद्वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment