कांग्रेस गाउँपालिका सभापतिको उम्मेदवारी शुल्क कति ?
काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्वारी शुल्क तोकेको हो ।
काग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ।
यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकिएको छ ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment