नेपालले आज कतारसंग पहिलो सिरिज खेल्दै

डिसी नेपाल
३० कार्तिक २०७८ ११:०५
180
Shares

काठमाडौं। आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी अन्तर्गतको खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतार संग पहिलो सिरिज खेल्दै छ।नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । सिरिज अन्तर्गत नेपालले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *