चितवनमा एमालेकाे १० औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन

डिसी नेपाल
१० मंसिर २०७८ १३:५८
256
Shares

काठमाडौं। नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरे। उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन्।

अहिले उद्घाटन सत्र जारी छ। नारायणी नदी किनारमा बनाइएको मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत उपस्थित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.