नेकपा एमालेको दशौं महाधिवेशनका दृष्य तस्वीरमा

डिसी नेपाल
१० मंसिर २०७८ १६:२८
436
Shares

चितवन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा भएको छ।

महाधिवेशनलाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायतले सम्बोधन गरेका थिए। महाधिवेशनमा उल्लेख्य जनसहभागिता थियो।

हेरौं केही तस्वीर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.