एमाले १०औं महाधिवेशनको बन्दसत्रको अन्तिम दृश्य (फोटोफिचर)
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ। बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन् । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए।















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment