बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२२ मंसिर २०७८ ११:३१
184
Shares

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य बढेर १ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँमाभेको थियो। त्यस्तैगरी, तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार १ सय ९० रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.