राष्ट्र बैंकले दियो पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति

डिसी नेपाल
२२ मंसिर २०७८ १३:४२
64
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ। कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो।

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ। सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल पुनर्बिमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.