पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

डिसी नेपाल
२४ मंसिर २०७८ १२:३२
112
Shares

पोखरा। पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.