झापाकी इन्दिरासँग विवाह बन्धनमा बाँधिए मुकुन्द घिमिरे

डिसी नेपाल
२७ मंसिर २०७८ १९:४९
8.8k
Shares

काठमाडौं। समाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले विवाह बन्धनमा बाँधिएका छन् । सोमबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले विवाह गरेका हुन् ।

उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.