प्रभु बैंकले माग्यो ४ पदका लागि कर्मचारी
काठमाडौँ। प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि केहि कर्मचारीमा माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट(असिस्टेन्टं र नेटवर्क सुपरभाइजर (सुपरभाइजर)मा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिस्टेन्टका लागि प्लस टु उत्तीर्ण र असिस्टेन्ट र सुपरभाइजरका लागि न्यूतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले पुष ८ गतेसम्म कम्पनीको वेबसाइट https://vacancy.prabhubank.com/ मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment