नेपाल आँखा अस्पतालले माग्यो कर्मचारी

डिसी नेपाल
२८ मंसिर २०७८ ११:३६
140
Shares

काठमाडौँ। नेपाल आँखा अस्पतालले २ पदका लागि कर्मचारी माग गरेको छ। नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरले मंगलबार एक सूचना जारी गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

अस्पतालले आइटी अफिसर पदका लागि १ जना र ओफ्थल्मिक असिस्टेन्ट पदका लागि केहि कर्मचारी माग गरेको छ। इच्छुक योग्यता पुगेका व्यक्तिले पुष ७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.