इस्टर्न हाइड्रोपवारले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौँ। इस्टर्न हाइड्रोपवार लिमिटेडको १२ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। १२ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड सँग अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment