बुटवल पावरले गर्यो २० प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२९ मंसिर २०७८ ११:३२
84
Shares

काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठाकले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्ने छन् ।कम्पनीले लाभांश प्रस्ताव पारित गर्न  पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.