उपासभापतिको मतगणनाः १२ सयमा सुजाता र महेश आचार्यले कति मत पाए ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था
विजयकुमार गच्छदारः ४५४
पूर्णबहादुर खड्काः५०१
डा. चन्द्र भण्डारीः४७२
धनराज गुरुङः५४३
सुजाता कोइरालाः१३८
महेश आचार्यः१२३
दिव्यश्वरी शाहः ३५
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment