समृद्धि फाइनान्सले पायो ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति

डिसी नेपाल
१ पुष २०७८ १०:१५
88
Shares

काठमाडौं। समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। संस्थाले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति प्राप्त गरेको हो।

बोर्डले कम्पनीलाई २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । संस्थाको यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके मार्केट क्यापिटल रहेको छ ।

हाल ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.