सेन्ट्रल फाइनान्सले ११ प्रतिशत लाभांश दिँदै
काठमाडौं। सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति ३०९ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment