नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

डिसी नेपाल
१ पुष २०७८ १२:५७
44
Shares

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुमन पोखरेल र लिमा अधिकारी आचार्य रहेका छन्।

कम्पनीको मंसिर २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पोखरेल र आचार्य सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.