२९२० मतगणनाः गगनको सर्वाधिक मत,पछ्याउँदै विश्वप्रकाश

डिसी नेपाल
१ पुष २०७८ १३:५६
796
Shares

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको मतगणनामा गगन थापाले अग्रता फराकिलो बनाएका छन्। हालसम्म २९२० मत गणना हुँदा गगन थापा १९०९ ,विश्वप्रकाश शर्मा ११९४,प्रकाशशरण महत ९७२,प्रदीप पौडेल ८७० ,मिनेन्द्र रिजाल ४९५ र राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.