कृषि विकास बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२ पुष २०७८ १३:३९
228
Shares

काठमाडौं। कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ।

प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित पश्चात सेयरधनीलाई वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.