कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता

डिसी नेपाल
२ पुष २०७८ १३:५४
844
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री तर्फको मतगणना शुक्रबार बिहानबाट सुरु गरिएको छ। पिछडिएको क्षेत्रबाट उम्मेदवार रहेको गणना गर्दा सुरुवाती चरणमा बद्री पाण्डेले अग्रता लिएका छन्।यो समाचार तयार गर्दासम्म २१३ मतगणना हुँदा पाण्डेले १०६ मत प्राप्त गरेका छन्।त्यस्तै अर्का उम्मेदवार जीवनबहादुर शाहीले १०० मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार चेतराज बजाजले ६ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.