गीतकार दीपराजको ‘के छ तिम्रो विचार’ गीत सार्वजानिक
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको के छ तिम्रो विचार बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।दीपराज थापाका शब्द सृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ ।
आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । डान्सिगं शैलिको रमाइलो गीतमा नम्रता र दिनेशले कमालको अभिनय गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment