कांग्रेस खुला केन्द्रीय सदस्यको २९९३ मत मतगणनाहुँदा शशांक कोइराला अग्रस्थानमा (सूचीसहित)

डिसी नेपाल
४ पुष २०७८ १५:४८
352
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना भइरहँदा निवर्तमान महामन्त्री सर्वाधिक मतका साथ अग्रस्थानमा रहेका छन्।

२९९३ मतगणना हुँदा कोइरालाले २४४२ मत प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १८९६ मत प्राप्त गरेका छन्।कांग्रेसको विधान अनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना सदस्य निर्वाचित हुने प्रावधान रहेकोमा ९९ जना प्रतिस्पर्धीहरु रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.