यी हुन शेखर पक्षबाट बिजयी केन्द्रीय सदस्य

डिसी नेपाल
४ पुष २०७८ २१:२१
3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम राखेको छ । आइतबार साँझ सकिएको मगणनामा शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।

जसमा शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी ,डा राम शरण महत, बल बहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.