कांग्रेसको महिला खुला केन्द्रीय सदस्यतर्फ २६५० मतगणनाः कस्को कति मत ? (सूचीसहित)
काठमाडौं। नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो।
खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा।डिला संग्रौला छिन्। २६ सय पचास मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा।आरजु राणा देउवा तेस्रो नम्बरमा छिन्। दोस्रोमा पुष्पा भुसाल रहेकी छिन्। सुरुवाती चरणदेखि संग्रौलाले अग्रता कायम राखेकी छिन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment