स्वावलम्बन लघुवित्तको १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
६ पुष २०७८ ९:२४
56
Shares

काठमाडौँ। मंगलबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । संस्थाले १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर भाउ १ हजार १ सय ८४ पैसा निर्धारण गरिएको छ । यस अघि सोमबार सेयरको अन्तिम कारोबार १ हजार ३ सय १० रुपैयाँले भएको थियो।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.