महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
७ पुष २०७८ १३:२९
92
Shares

काठमाडौँ।  महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले कर्पोरेट अफिसरका लागि केहि,ब्रान्च मेनेजरका लागि केहि, रिलेसनसिप मेनेजरका लागि केहि र अपरेटरका लागि केहि कर्मचारी माग गरेकोछ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस २९ गते भित्र दरखास्त दिनुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.