एनआईबिएल एस क्यापिटलले माग्यो कर्मचारी
काठमाडौँ। एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले बुधबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो। क्यापिटलले लिगल एण्ड कम्प्लेन पदका लागि एक जना कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment