कांग्रेस केन्द्रीय सदस्य खस आर्य पुरुष तर्फको मतगणना अन्तिम चरणमा कस्को मत ? (सूचीसहित)

डिसी नेपाल
८ पुष २०७८ १६:३८
244
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खस आर्य पुरुषतर्फकाे केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ। ४४२५ मतगणनाहुँदा पूर्वमन्त्री केशवकुमार १९४८ मतकासाथ अग्रस्थानमा रहेका छन्। बुढाथोकीले सुरुवाती चरण देखि अग्रता कायम राखिराखेका छन्। ७ जना निर्वाचित हुने खस आर्य (पुरुष) क्लस्टरका लागि ११ जनाको उम्मेदवारी रहेको छ।

सूचीसहितः

१.केशव कुमार बुढाथोकी १९४८

२.गोविन्दबहादुर शाह १९२७

३.भीम पराजुली १८१६

४.मधु आचार्य १७७०

५.श्याम कुमार घिमिरे १७५२

६.नारायणबहादुर कार्की १६९९

७.गेहेन्द्र गिरि १६४७

८.विष्णु कुमार कार्की १५८१

९.ताराबहादुर कोइराला १४९५

१०.हरिबोल भण्डारी १४८८

११.कमल बहादुर शाह १४१७




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.