साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार कर्पोरेसनको ३ लाख ८४ हजार ५८३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
सूचिकृत भएको सेयर आइतबारदेखि कोरोबार गर्न मिल्ने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment