मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१२ पुष २०७८ १३:०१
120
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।

मध्य भोटेकोशीको शेयरमूल्य ११ रुपैंयाले बढेर प्रतिकित्ता १२१ रुपैयाँ पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.