मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

डिसी नेपाल
१३ पुष २०७८ ११:३१
316
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिने मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य ९३ हजार  रुपैयाँ रहेको छ ।

सोमबार ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँले कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.